भर्सनु

Romanized: bharshanu, bharsanu

पकाउँदै गरेको भातको चुरो मर्नु; पकाएको खाना केही बेर मधुरो तापमा रहनु; ओथाउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया [भर्स+नु]

1
पकाउँदै गरेको भातको चुरो मर्नु; पकाएको खाना केही बेर मधुरो तापमा रहनु; ओथाउनु।

सम्बन्धित शब्दहरू