भर्साउनु
Romanized: bharsaaunu, bharshaaunu, bharshaunu, bharsaunu
पकाइएको भात भर्सेलीमा वा मधुरो आँचमा राखेर चुरो मार्नु; ओथाउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया [भर्स+आउ+नु]
1
पकाइएको भात भर्सेलीमा वा मधुरो आँचमा राखेर चुरो मार्नु; ओथाउनु।