भर्साइ
Romanized: bharsaai, bharshaai, bharshai, bharsai
अन्न भुट्न वा बिस्कुट, रोटी आदि भुक्क फुलाउन भाँडो, बालुवा आदिको प्रयोग गरी चुलोलाई तातो बनाउने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
अन्न भुट्न वा बिस्कुट, रोटी आदि भुक्क फुलाउन भाँडो, बालुवा आदिको प्रयोग गरी चुलोलाई तातो बनाउने काम।
२.
भर्सने, भर्साउने काम।