भर्सिनु

Romanized: bharshinu, bharsinu

भर्सेलीका रापमा पिल्सनु वा पाक्नु; मधुरो तापमा राम्ररी पाक्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया

1
भर्सेलीका रापमा पिल्सनु वा पाक्नु; मधुरो तापमा राम्ररी पाक्नु।

सम्बन्धित शब्दहरू