बिर्सनु

Romanized: birshanu, birsanu

स.क्रि. [विस्मर्+नु] पहिले जानेसुनेको, भनिएको वा मनमा लिइएको कुरो भुल्नु; सम्झना नहुनु; हेक्का नरहनु;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
स.क्रि. [विस्मर्+नु] पहिले जानेसुनेको, भनिएको वा मनमा लिइएको कुरो भुल्नु; सम्झना नहुनु; हेक्का नरहनु; विस्मृत हुनु।

सम्बन्धित शब्दहरू