बिर्सिनु
Romanized: birshinu, birsinu
सम्झना नरहिनु; विस्मृत होइनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
सम्झना नरहिनु; विस्मृत होइनु।
२.
(सकर्मक क्रिया)
बिर्सनु ।