भर्नी
Romanized: bharnee, bharnii, bharni
भरेर हिसाब मिलाउनुपर्ने वस्तुको लेनदेनमा प्रयोग गरिने भाँडो (मानु, पाथी, कुरुवा आदि)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत भरण+ई]
1
भरेर हिसाब मिलाउनुपर्ने वस्तुको लेनदेनमा प्रयोग गरिने भाँडो (मानु, पाथी, कुरुवा आदि)।