भव्य
Romanized: bhavy, bhawya, bhawy, bhabya
हेर्दैमा सुन्दर एवं विशाल; हुनेसम्मको; सानदार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
हेर्दैमा सुन्दर एवं विशाल; हुनेसम्मको; सानदार।
२.
कल्याणकारी; मङ्गलदायक; शुभ।
३.
उपयुक्त; योग्य; सुहाउँदो।
४.
प्रसन्न तथा शान्त।