भसभस

Romanized: bhasabhas, bhasabhasha, bhashabhasa, bhasabhash

खुरुखुरु डढ्ने वा खतम हुने गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अनुकरण मूल भस्+अ (द्वि.)]

१.
खुरुखुरु डढ्ने वा खतम हुने गरी।
२.
खुकुलो जमिन भस्किने चालसँग; फसफस।

सम्बन्धित शब्दहरू