भसाभस

Romanized: bhasaabhasa, bhasaabhas, bhasabhas, bhasaabhasha

कुनै काम धमाधम हुने गरी; सरासर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अनुकरण मूल भस्+आ+भस्]

१.
कुनै काम धमाधम हुने गरी; सरासर।
२.
सबै डढ्ने किसिमले।

सम्बन्धित शब्दहरू