भसाउनु
Romanized: bhasaaunu, bhashaaunu, bhashaunu, bhasaunu
कुनै वस्तुलाई गिलो वा गहिरो ठाउँमा ठोकेर वा छोपिने गरी गाड्नु; खाँद्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया
१.
कुनै वस्तुलाई गिलो वा गहिरो ठाउँमा ठोकेर वा छोपिने गरी गाड्नु; खाँद्नु।
२.
जग्गाजमिनको माटो फालेर गहिरो पार्नु; गहिऱ्याउनु।
३.
कसैलाई अप्ठ्यारो स्थितिमा पार्नु; उक्सन नसक्ने बनाउनु।