भस्मफाल हान्नु
Romanized: bhasmaphaala haannu, bhasmaphaala hannu, bhasmaphala haannu, bhasmafaala haannu
खतरा वा नोक्सानको मुखमा फाल मार्नु; आफैँलाई निमिट्यान्न पार्ने काम गर्नु; आफ्नो जीवन समाप्त पार्ने काम गर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
टुक्का
1
खतरा वा नोक्सानको मुखमा फाल मार्नु; आफैँलाई निमिट्यान्न पार्ने काम गर्नु; आफ्नो जीवन समाप्त पार्ने काम गर्नु।