भस्योट
Romanized: bhasyot, bhashyota, bhashyot, bhasyota
भासिने खालको जमिन, भासिलो जग्गा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [भास+योट]
1
भासिने खालको जमिन, भासिलो जग्गा।