फर्छ्योट
Romanized: pharchhyota, pharchhyot, farchhyota, farchhyot
फर्छ्याउने काम; लेनदेनको व्यवहार मिलाउने काम; छिनोफानो गर्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [फर्छि+योट]
1
फर्छ्याउने काम; लेनदेनको व्यवहार मिलाउने काम; छिनोफानो गर्ने काम।