फर्छनु

Romanized: pharchhanu, farchhanu, farchanu, pharchanu

लेनदेन, खरिदबिक्री आदिको हिसाब चुक्तिनु; फच्चे हुनु; फर्सनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया

1
लेनदेन, खरिदबिक्री आदिको हिसाब चुक्तिनु; फच्चे हुनु; फर्सनु।

सम्बन्धित शब्दहरू