पर्छनु
Romanized: parchhanu, parchanu
जन्तीलाई स्वागत गर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया [पर्छ+इ+नु]
१.
जन्तीलाई स्वागत गर्नु।
२.
पर्सनु; पर्सिनु।
३.
बलिको बोकालाई शरीरमा जल छर्की पूजा गर्नु।