भाउँटिनु

Romanized: bhaaumtinu, bhaauntinu, bhauntinu, bhaumtinu

भाउँटो आइलाग्नु; आपत्ति खनिनु; झन्झट थपिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया [भाउटो+इ+नु]

1
भाउँटो आइलाग्नु; आपत्ति खनिनु; झन्झट थपिनु।

सम्बन्धित शब्दहरू