बाउँटिनु

Romanized: baaumtinu, baauntinu, bauntinu, baumtinu

टेढो स्वभावको हुनु, बाउँटो हुनु; चिढिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया [बाउँटो+इ+नु]

1
टेढो स्वभावको हुनु, बाउँटो हुनु; चिढिनु।

सम्बन्धित शब्दहरू