भागवत

Romanized: bhaagavata, bhaagavat, bhaagawata, bhagavat

अठार महापुराणमध्ये विशेषतः कृष्णका कथाहरूको वर्णन गरिएको एक प्रसिद्ध महापुराण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
अठार महापुराणमध्ये विशेषतः कृष्णका कथाहरूको वर्णन गरिएको एक प्रसिद्ध महापुराण।
२.
(विशेषण) भगवत् अर्थात् विष्णुसम्बन्धी।
३.
विष्णुको भक्त; भगवद्भक्त।

सम्बन्धित शब्दहरू