भाग्यको खेल
Romanized: bhaagyako khela, bhaagyako khel, bhagyako khel, bhagyako khela
परिस्थिति अनुकूल वा प्रतिकूल जे भए पनि आफ्नो अधीनमा नरहेको अवस्था। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
टुक्का
1
परिस्थिति अनुकूल वा प्रतिकूल जे भए पनि आफ्नो अधीनमा नरहेको अवस्था।