भाजन

Romanized: bhaajana, bhaajan, bhajan, bhajana

कुनै वस्तु भाग लगाउने काम; बाँड्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
कुनै वस्तु भाग लगाउने काम; बाँड्ने काम।
२.
पात्र; भाँडो।
३.
कुनै काम वा कुराको अधिकारी वा पात्र (जस्तै- कोपभाजन, विश्वासभाजन इ.)।

सम्बन्धित शब्दहरू