भाजक
Romanized: bhaajaka, bhaajak, bhajak, bhajaka
गणितमा कुनै सङ्ख्या वा राशिलाई भाग लिने अङ्क; भाजक सङ्ख्या। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
गणितमा कुनै सङ्ख्या वा राशिलाई भाग लिने अङ्क; भाजक सङ्ख्या।
२.
(विशेषण)
भाज्यलाई भाग गर्ने; भाग लिने वा भाग लगाउने।