विभाजक

Romanized: vibhaajaka, vibhaajak, wibhaajaka, vibhajak

बाँडफाँड गर्ने; बाँड्ने वा विभाजन गर्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
बाँडफाँड गर्ने; बाँड्ने वा विभाजन गर्ने।
२.
टुक्रा पार्ने; अलगअलग गराउने।
३.
फुटाउने; बेमेल गराउने।

सम्बन्धित शब्दहरू