विभाजन
Romanized: vibhaajana, vibhaajan, wibhaajana, vibhajan
बाँड्ने काम; भाग लाग्ने काम; बाँडचुँड। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
बाँड्ने काम; भाग लाग्ने काम; बाँडचुँड।
२.
विभागविभागको कार्य निर्धारण गर्ने काम।