संविभाजन

Romanized: samvibhaajana, sanvibhaajana, samvibhaajan, samwibhaajana

कुनै वस्तुलाई अलगअलग पार्ने काम; अंश वा भाग लाउने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
कुनै वस्तुलाई अलगअलग पार्ने काम; अंश वा भाग लाउने काम।
२.
सम्बन्धित व्यक्तिहरूमा भएका दायित्व, दोष, गुण आदि तत्त्वलाई बाँडफाँड गर्ने काम।

सम्बन्धित शब्दहरू