भाडा

Romanized: bhaadaa, bhaada, bhadaa, bhaad

ना. [सं. भाटक] अर्काको कुनै वस्तु प्रयोग गर्दा सो वस्तु प्रयोग गरेबापत नियमित वा पटक-पटक गरी दिइने धनराशि;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
ना. [सं. भाटक] अर्काको कुनै वस्तु प्रयोग गर्दा सो वस्तु प्रयोग गरेबापत नियमित वा पटक-पटक गरी दिइने धनराशि; किराया; बहाल; महसुल ।

सम्बन्धित शब्दहरू