भाड

Romanized: bhaada, bhaad, bhad, bhada

ना. [सं. भार] झरी वा हिउँ पर्दा अन्न सुकाई कुट्न, पिँध्न असुविधा पर्ने हुँदा सुकाउनका निमित्त अँगेनामाथि… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
ना. [सं. भार] झरी वा हिउँ पर्दा अन्न सुकाई कुट्न, पिँध्न असुविधा पर्ने हुँदा सुकाउनका निमित्त अँगेनामाथि झुन्ड्याइने भाँडो।

सम्बन्धित शब्दहरू