भातको भकारी

Romanized: bhaatako bhakaari, bhaatako bhakari, bhatako bhakaari, bhaatako bhakaaree

जति खाए पनि नअघाउने; घिचुवा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
जति खाए पनि नअघाउने; घिचुवा।
२.
अल्छीको राजा; भात मात्र खाएको पनि उपती नगर्ने।

सम्बन्धित शब्दहरू