भुसको भकारी
Romanized: bhusako bhakaari, bhusako bhakaaree, bhushako bhakaari, bhusako bhakaree
केही काम नलाग्ने; फोस्रो; बकम्फुस। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
टुक्का
1
केही काम नलाग्ने; फोस्रो; बकम्फुस।