भाद्रपदा
Romanized: bhaadrapadaa, bhaadrapada, bhadrapadaa, bhaadrapad
ना. सत्ताइस नक्षत्रमध्येका बिसौं र एक्काइसौँ दुई नक्षत्र; पूर्वभाद्रपदा र उत्तरभाद्रपदा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
ना. सत्ताइस नक्षत्रमध्येका बिसौं र एक्काइसौँ दुई नक्षत्र; पूर्वभाद्रपदा र उत्तरभाद्रपदा।