भानिजबा
Romanized: bhaanijabaa, bhaanijaba, bhanijabaa, bhaanijab
बाबुको भानिजदाजु वा भाइ; बाबुकी फुपूको छोरो; बाहुनबा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
बाबुको भानिजदाजु वा भाइ; बाबुकी फुपूको छोरो; बाहुनबा।