भान्सा उतार्नु
Romanized: bhaansaa utaarnu, bhaansa utaarnu, bhaansaa utarnu, bhansaa utaarnu
खानेकुरा पकाई भोजन गर्नेहरूलाई दिएर भान्साको काम गरिसक्नु; भोजन पकाएर खुवाउने काम गर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
टुक्का
1
खानेकुरा पकाई भोजन गर्नेहरूलाई दिएर भान्साको काम गरिसक्नु; भोजन पकाएर खुवाउने काम गर्नु।