भान्सा गर्नु
Romanized: bhaansaa garnu, bhaansa garnu, bhansaa garnu, bhaanshaa garnu
घुस खानु; अनैतिक आर्जन गर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
टुक्का
१.
घुस खानु; अनैतिक आर्जन गर्नु।
२.
भात खानु