पर्दा गर्नु

Romanized: pardaa garnu, parda garnu, pardagarnu, pardaagarnu

गोप्यता राख्नु; भेद लुकाउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

टुक्का

१.
गोप्यता राख्नु; भेद लुकाउनु।
२.
लाज मान्नु।

सम्बन्धित शब्दहरू