भाबर

Romanized: bhaabara, bhaabar, bhabar, bhabara

अत्यन्त गर्मी; उखरमाउलो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत बप्र]

१.
अत्यन्त गर्मी; उखरमाउलो।
२.
घमौरा वा गर्मीखटिरा निस्कनाले जिउभरि देखिने टाटा वा दाग।
३.
पहाडका फेदीको साह्रै गर्मी हुने र औलोको प्रकोप पर्ने ठाउँ; भाभर।

सम्बन्धित शब्दहरू