भाम्लो पार्नु
Romanized: bhaamlo paarnu, bhaamlo parnu, bhamlo paarnu, bhamlo parnu
जालसाजी, छलकपट, मुद्दा, समस्या आदिमा बोर्नु वा अल्झाउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
टुक्का
1
जालसाजी, छलकपट, मुद्दा, समस्या आदिमा बोर्नु वा अल्झाउनु।