भारित

Romanized: bhaarita, bhaarit, bharit, bharita

भार भएको; बोझले युक्त; बोझिलो; भारी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत भार+इत]

1
भार भएको; बोझले युक्त; बोझिलो; भारी।

सम्बन्धित शब्दहरू