भार्गी
Romanized: bhaargi, bhaargee, bhargee, bhargii
बढीमा दुई मिटर अग्लो, ठुलठुला खस्रा पात हुने, टुप्पो सेतो हुने, हाँगा निस्कने ठाउँमा फुल्ने, बाटुला फल… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
बढीमा दुई मिटर अग्लो, ठुलठुला खस्रा पात हुने, टुप्पो सेतो हुने, हाँगा निस्कने ठाउँमा फुल्ने, बाटुला फल फल्ने, चोपबाट वात र कफलाई फायदा हुने एक वनस्पति।