भार्गव
Romanized: bhaargava, bhaargav, bhaargawa, bhargav
भूभृगु ऋषिका वंशमा उत्पन्न व्यक्ति; भृगुको सन्तान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
भूभृगु ऋषिका वंशमा उत्पन्न व्यक्ति; भृगुको सन्तान।
२.
शुक्राचार्य।
३.
जमदग्निका पुत्र परशुराम।