भार्रभुर्र
Romanized: bhaarrabhurra, bhaarrabhurr, bharrabhurr, bharrabhurra
चराचुरुङ्गीहरू अलि-अलि गरी उड्ने चालले; त्यसरी उड्दा शब्द निस्कने गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अनुकरण मूल (द्वि.) भुर्र]
1
चराचुरुङ्गीहरू अलि-अलि गरी उड्ने चालले; त्यसरी उड्दा शब्द निस्कने गरी।