भारेभुरे

Romanized: bhaarebhure, bharebhure

चानचुने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण

१.
चानचुने।
२.
निम्न कोटिको; तल्लो तहको।
३.
साधारण खालको; सामान्य (व्यक्ति वा वस्तु)।

सम्बन्धित शब्दहरू