भुरे
Romanized: bhure
सानो केटाकेटी; भुरो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [भुरो+ए]
१.
सानो केटाकेटी; भुरो।
२.
'भारे'को पूरक।
३.
(विशेषण)
सानो गाँठीको; होचो कदको।