भारेमुरे
Romanized: bhaaremure, bharemure
साधारण खालको; सामान्य (व्यक्ति वा वस्तु)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
साधारण खालको; सामान्य (व्यक्ति वा वस्तु)।
२.
निम्न कोटिको; तल्ला तहको।
३.
चानचुने।