पुङ्गव

Romanized: punggava, punggav, punggawa, punggaw

कुनै जाति, वर्ग वा समुदायलाई बुझाउने शब्दका पछिल्तिर लागी त्यस जाति, वर्ग वा समुदायमा श्रेष्ठ भन्ने अर्थ… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
कुनै जाति, वर्ग वा समुदायलाई बुझाउने शब्दका पछिल्तिर लागी त्यस जाति, वर्ग वा समुदायमा श्रेष्ठ भन्ने अर्थ बुझाउने शब्द (जस्तो- नरपुङ्गव, ऋषिपुङ्गव, वीरपुङ्गव इ.)।
२.
कुनै जाति, वर्ग वा समुदायमा श्रेष्ठ व्यक्ति।

सम्बन्धित शब्दहरू