भालुको कम्पट
Romanized: bhaaluko kampata, bhaaluko kampat, bhaluko kampat, bhaluko kampata
छोड्न पनि नहुने र समातिरहन पनि नसकिने खालको झन्झट; नचाहिँदो भ्याउलो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
छोड्न पनि नहुने र समातिरहन पनि नसकिने खालको झन्झट; नचाहिँदो भ्याउलो।