भावभक्ति
Romanized: bhaavabhakti, bhaawabhakti, bhawabhakti, bhaababhakti
देवता, गुरु आदिमा भक्तिको भाव प्रकट गर्ने काम; भक्तिभाव। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
देवता, गुरु आदिमा भक्तिको भाव प्रकट गर्ने काम; भक्तिभाव।
२.
आदर-सत्कार; सम्मान।