भावशबलता
Romanized: bhaavashabalataa, bhaavashabalata, bhavashabalataa, bhaawashabalataa
धेरै भावहरूको सामूहिक वा शृङ्खलाबद्ध वर्णन गर्दा पर्ने एक काव्यालङ्कार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
धेरै भावहरूको सामूहिक वा शृङ्खलाबद्ध वर्णन गर्दा पर्ने एक काव्यालङ्कार।