सबलता
Romanized: sabalataa, sabalat, shabalataa, shabalata
बल हुँदाको अवस्था; बलियोपन; सामर्थ्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [सबल+ता]
१.
बल हुँदाको अवस्था; बलियोपन; सामर्थ्य।
२.
सशक्तता; प्रभावशालिता।