सब्बल
Romanized: sabbal, shabbala, shabbal, sabbala
ढुङ्गा फुटाउन र निकाल्न प्रयोग गरिने साधन; ठुलो ढुङ्गालाई तलबाट आड दिएर माथि उचाल्ने साधन; झम्पल; गल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
ढुङ्गा फुटाउन र निकाल्न प्रयोग गरिने साधन; ठुलो ढुङ्गालाई तलबाट आड दिएर माथि उचाल्ने साधन; झम्पल; गल।