सबल
Romanized: sabal, shabala, shabal, sabala
बलले युक्त; शक्तिशाली; बलियो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
बलले युक्त; शक्तिशाली; बलियो।
२.
फौज वा सेनाले सज्जित ।